एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले सो प्रतिबद्धता जनाएका हुन् ।
नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ ।

जलवायु परिवर्तनका असरबारे लड्न एडीबीले सहायता बढाउने

वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ ।

विश्वकप खेल्न जानुअघि नेपालले आज अन्तिम खेल नेपालमा खेल्दै

नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ । सुरुआती चार खेलमा वेष्टइण्डिजले सिरिज ३–१ ले जितिसकेको छ ।

बैैक / बिमा

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ ।

अटो

मेरोअटो मोटर र्‍यालीको चौथो संस्करण वैशाख २१ र २२ गते

‘मेरोअटोले मोटर र्‍यालीमार्फत पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो वर्ष चितवन रोजेकोमा हामी अत्यन्तै खुसी छौं,’ उनले भने, ‘र्‍यालीमा सहभागीलाई आतिथ्य सत्कारका लागि मोनालिसालाई अवसर दिएकोमा मेरोअटोप्रति आभारी छु ।’

पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए एक लाख ११ हजार

बोर्डले तथ्यांक अनुसार सन् २०२४ को अप्रिलमाएक लाख ११ हजार ३७६ पर्यटक भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार यो सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।

इजरायलमा मर्मत गरी निगमको जहाज ल्याइयो

मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरूको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएपछि लामो समयसम्म जहाज इजरायलमै थन्किएको थियो ।

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापारसंघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

समाचार

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट, माग धान्नै मुश्किल

बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको उनको भनाइ छ । ३४ वर्षीय श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गरेका हुन् । उनले उद्योग फस्टाउन थालेपछि पाँच जनालई प्रत्यक्ष रोजगारी दिएका छन् ।

पछिल्लो पोष्ट

ट्रेण्डिङ

गर्मीमा निकै रुचाइने फल खरबुजा कतै बिषाक्त त छैन, कसरी चिन्ने...

गर्मी महिनामा धेरैले रुचाउने फलफूलमध्य एक हो खरबुजा। यो ९२ प्रतिशत पानी, खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। यसले शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, अरु थुप्रै फाइदा गर्छ । कतिपय दीर्घ रोगमा समेत यसको सेवन लाभदायक मानिन्छ ।

विशेष

जलवायु परिवर्तनका असरबारे लड्न एडीबीले सहायता बढाउने

एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार मरासिनीसँगको साइडलाइन वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले सो प्रतिबद्धता जनाएका हुन् ।

बिदेश

शेयर

राजनीति

अन्तर्वार्ता

सम्पादकः रक्षा रेग्मी
डेस्कः अर्जुन न्याैपाने
संवाददाताः सुनिल भट्टराइ (अष्ट्रेलिया)
जितेन्द्र खनाल

ठेगानाः अनामनगर, काठमाडौं
9841653407

विज्ञापनको लागिः
फोनः 9841653407
Email: cloudpatrika@gmail.com
Email:
News: cloudpatrika@gmail.com